वीरगञ्ज हेल्थकेयरमा एन्जियोप्लाष्टि सेवा


This

१२ फागुन, वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर हस्पिटलले मुटु सम्बन्धी उपचारको एन्जियोप्लाष्टि सेवा सुरु गरेको छ ।

गण्डक बहुअरीस्थित हस्पिटलले गंगालाल हृदय केन्द्र बाँसवारीका दक्ष चिकित्सकहरुसँगको सहकार्यमा सेवा सुरु गरेको हो ।

वीरगञ्ज हेल्थकेयरमा एन्जियोप्लाष्टि सेवा

Opening Hours

Give Us Message

Contact Address