तनहुँ जिल्लामा सरुवा भई आउनु भएको प्रमुख जिल्ला आधिकारी तथा यस केन्द्रको बोर्ड सदस्य श्री जनार्दन गौतम ज्यू लाई र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव श्री गोपिकृष्ण रेग्मी ज्यू लाई यस केन्द्रको बोर्ड अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दिपेन्द्र रमण सिंह र यस कार्यालयको निर्देशक डा. राम कुमार श्रेष्ठ ज्यू द्वारा स्वागत तथा सफल कार्यकालको शुभकामना दिदैँ।