आज मिति २०८१।४।१३ गते आइतबारकाे दिन गण्डकी प्रदेशकाे कार्यवाहक मुख्यमन्त्री तथा सामाजीक विकास तथा स्वास्थ्य मन्त्री श्री माननीय विन्दु कुमार थापा ज्यू द्धारा जी.पी . काेइराला राष्टिय श्चावसप्रश्वास उपचार केन्द्र अवलाेकन तथा निरिक्षण गर्नु भयाे ।
माननीय मन्त्री ज्यूलाई यस केन्द्रका निर्देशक डा. राम कुमार श्रेष्ठ, चिकित्सक, स्वास्थयकर्मी तथा कर्मचारीहरुले स्वागत गर्नु भयाे ।
माननीय मन्त्री ज्यूले अस्पतालकाे हरेक शाखा अवलाेकन, विरामीहरुसँग भेटघाट तथा आवश्यक निर्देशन दिनुभयाे । साथै यस केन्द्रमा डायलसिस सेवा सञ्चालनकाे लागी आवश्यक सहयाेग गर्ने प्रतिवद्धता व्यत्त गर्नुभयाे ।
गण्डकी प्रदेशका स्वास्थ्य सचिव श्री विनोद विन्दु शर्माले ज्यूले यस केन्द्रलाई आवश्यक पर्ने सहयाेग गर्ने प्रतिवद्धता व्यत्त गर्नुभयाे ।