यस केन्द्रको समितिको सदस्यमा नियुक्त हुनुभएका श्री डा. राजन पाैडेल ज्यू लाई यस केन्द्रको बोर्ड अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दिपेन्द्र रमण सिंह ,यस कार्यलयको निर्देशक डा. राम कुमार श्रेष्ठ ज्यू र यस केन्द्रको समिति सदस्यहरू ज्यू द्वारा तथा सफल कार्यकालको शुभकामना दिदैँ।