यस केन्द्रको समितिको सदस्यमा नियुक्ति हुनुभएका श्री त्रिलोचन लम्साल ज्यू लाई यस केन्द्रको बोर्ड सदस्य श्री राम कुमार भण्डारी ज्यू, श्री पदम प्रसाद दवाडी ज्यू, श्री पान बहादुर घर्ती ज्यू र सदस्य सचिव तथा यस कार्यलयको कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठ ज्यू र लेखा प्रमुख वाशुराज दाहाल ज्यू द्वारा स्वागत तथा सफल कार्यकालको शुभकामना दिदैँ।


