माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेल ज्यू , यस केन्द्रको निरिक्षण गरी आवश्यक निर्देशन दिनु भएको छ । DPR को काम यथाशिघ्र सम्पन्न गर्न निर्देशन साथै जनशक्त्ति र भाैतिक पुर्वाधार थप्न समय लाग्ने भएकोले हाल भएकाे जनशत्ति र भाैतिक संरचनाबाट अधिक्तम सेवा प्रदान गर्न निर्देशन दिनुभयाे ।