• Dulegaunda, Tanahun
  • Call: 065-571455
  • Baisakh 1- Kartik 15 & Magh 16 - Chaitra 30 (Sun - Fri : 9.00am - 05.00pm )
स्व गिरिजाप्रसाद कोइरालाको शतवार्षिकी जन्म जयन्ती

स्व गिरिजाप्रसाद कोइरालाको शतवार्षिकी जन्म जयन्ती

  • GP Koirala
  • July 1, 2024

आज मिति २०८१ असार १७ गतेको दिन नेपाली राजनीतिको शिखर पुरुष तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शतवार्षिकी जन्म जयन्ती को अवसरमा आज यस अस्पतालको समितिका सदस्यहरु द्वारा दिप प्रज्वलन र फुलमाला अर्पण गरी कार्यक्रमको सम्पन्न गर्नुभयो।

साथै शतवार्षिकी जन्म जयन्तीको उपलक्ष्यमा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गरि कार्यक्रम सम्पन्न गरियो।

# Filename View Download
1 View Download
2 View Download
3 View Download
4 View Download
5 View Download
6 View Download
7 View Download

Share This Post:

Do You Need Any Medical Help?

Please Call Now: 065-571455