• Dulegaunda, Tanahun
  • Call: 065-571455
  • Sun - Fri: 9.00am - 05.00pm
स्व गिरिजाप्रसाद कोइरालाको शतवार्षिकी जन्म जयन्ती

स्व गिरिजाप्रसाद कोइरालाको शतवार्षिकी जन्म जयन्ती

  • GP Koirala
  • July 1, 2024

आज मिति २०८१ असार १७ गतेको दिन नेपाली राजनीतिको शिखर पुरुष तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शतवार्षिकी जन्म जयन्ती को अवसरमा आज यस अस्पतालको समितिका सदस्यहरु द्वारा दिप प्रज्वलन र फुलमाला अर्पण गरी कार्यक्रमको सम्पन्न गर्नुभयो।

साथै शतवार्षिकी जन्म जयन्तीको उपलक्ष्यमा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गरि कार्यक्रम सम्पन्न गरियो।

# Filename View Download
1 IMG_1085 View Download
2 IMG_1106 View Download
3 IMG_1111 View Download
4 IMG_1120 View Download
5 IMG_1124 View Download
6 IMG_1127 View Download
7 View Download

Share This Post:

Do You Need Any Medical Help?

Please Call Now: 065-571455