• Dulegaunda, Tanahun
  • Call: 065-571455
  • Baisakh 1- Kartik 15 & Magh 16 - Chaitra 30 (Sun - Fri : 9.00am - 05.00pm )
आज मिति २०८३/०२/०२ गते शनिबारको दिन जि.पि कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आयोजना एवं भिमाद नगरपालिकाको समन्वय र पाटन बचत तथा ऋण सहकारी संस्था लि. को सहयोगमा श्री पाटन इङिलस बोर्डिङ स्कुल भिमाद-५, ऋषिङपाटन तनहुँमा बृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।उक्त शिविरमा ४३० जना व्यक्तिलाई सेवा प्रदान गरिएको थियो भने ४०० जना व्यक्तिलाई औषधी द्वारा उपचार गरियो । केही व्यक्तिलाई अस्पतालमा उपचार गराउन परामर्श समेत दिइएको छ ।

  • GP Koirala
  • May 18, 2026

Share This Post:

Do You Need Any Medical Help?

Please Call Now: 065-571455