• Dulegaunda, Tanahun
  • Call: 065-571455
  • Sun - Fri: 9.00am - 05.00pm
गिरिजाप्रसाद कोइरालाको १४ औ स्मृति दिवस

गिरिजाप्रसाद कोइरालाको १४ औ स्मृति दिवस

  • GP Koirala
  • March 20, 2024

आज मिति २०८० चैत्र ७ गतेको दिन नेपाली राजनीतिको शिखर पुरुष तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४ औ स्मृति दिवसको अवसरमा आज यस अस्पतालको समितिका सदस्य श्री जनार्दन गौतम (सदस्य तथा प्रमुख जिल्ला अधिकारी ) ज्यु द्वारा दिप प्रज्वलन र फुलमाला अर्पण गरी कार्यक्रमको उद्घाटन गर्नुभयो।

साथै स्मृति दिवसको उपलक्ष्यमा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गरिएको र निशुल्क स्वासप्रस्वास सम्बन्धि सेवा दिएको।

# Filename View Download
1 attachments (1) View Download
2 attachments (2) View Download

Share This Post:

Do You Need Any Medical Help?

Please Call Now: 065-571455