• Dulegaunda, Tanahun
  • Call: 065-571455
  • Sun - Fri: 9.00am - 05.00pm
प्र.जि.अ. श्री जनार्दन गौतम  ज्यूको स्वागत तथा सफल कार्यकालको शुभकामना।

प्र.जि.अ. श्री जनार्दन गौतम ज्यूको स्वागत तथा सफल कार्यकालको शुभकामना।

  • GP Koirala
  • March 13, 2024

तनहुँ जिल्लामा सरुवा भई आउनु भएको प्रमुख जिल्ला आधिकारी तथा यस केन्द्रको बोर्ड सदस्य श्री जनार्दन गौतम ज्यू लाई र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव श्री गोपिकृष्ण रेग्मी ज्यू लाई यस केन्द्रको बोर्ड अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दिपेन्द्र रमण सिंह र यस कार्यालयको निर्देशक डा. राम कुमार श्रेष्ठ ज्यू द्वारा स्वागत तथा सफल कार्यकालको शुभकामना दिदैँ।

Share This Post:

Do You Need Any Medical Help?

Please Call Now: 065-571455