• Dulegaunda, Tanahun
  • Call: 065-571455
  • Sun - Fri: 9.00am - 05.00pm
आर्थिक प्रशासन शाखा

आर्थिक प्रशासन शाखा

केन्द्रीय सरकारको मातहतमा रहेको जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, (केन्द्रीय अस्पताल तथा प्रतिष्ठान) स्वास्थ्य ऐन र नियमावलीका आधारमा सञ्चालित रहेको संस्था हो । यस केन्द्रको आर्थिक प्रशासनमा दुई कर्मचारी कार्यरत छन् । एक स्थायी कर्मचारी लेखा अधिकृत र एक जना करार सेवा अन्तर्गतको सहायक लेखामा कार्यरत छन् । यस केन्द्रको सम्पूर्ण कारोबारहरु (विकास समितिको समेत) CGAS बाट नै हुँदै आइरहेको छ । यस केन्द्रको आर्थिक कारोबार आ.ले.प. र म.ले.प. बाट लेखापरीक्षण हुने व्यवस्था छ ।

Share This Post:

Do You Need Any Medical Help?

Please Call Now: 065-571455