• Dulegaunda, Tanahun
  • Call: 065-571455
  • Sun - Fri: 9.00am - 05.00pm
रिसेप्सन

रिसेप्सन

यस केन्द्रको मुख्य विभागमध्ये एक महत्वपूर्ण विभागका रूपमा रिसेप्सनलाई मानिन्छ साथै सेवा प्रदान गर्दा बिरामीको सिधा सम्पर्क हुने पहिलो विभाग रहेको छ । यस विभागमा सेवा सञ्चालन गर्न ६ जना कर्मचारी कार्यरत छन् । नेपाल सरकारले प्रदान गरेको स्वास्थ्य बिमा कार्ड मार्फत यस विभागमा धेरै बिरामी स्वास्थ्य उपचार गर्न टिकट लिन आउने गर्दछन् । यस विभागमा दैनिक करिब १०० देखि २०० सम्म बिरामी आउने गर्दछन् । कर्मचारी इमानदार भएर काम–काजमा चौबीसै घण्टा बिरामीको सेवामा समर्पित छन् । Visitor ले लिन चाहेको जानकारी यसै विभागबाट दिने गर्दछौँ । ओ.पि.डी. टिकट लिने समय आइतबार देखि बिहीबार बिहान ६ः०० बजेदेखि दिनको १ः०० बजेसम्म र शुक्रबार बिहान ६ः०० बजेदेखि दिनको १२ः०० बजेसम्म रहेको छ र ओ.पी.डी. समय आइतबार देखि बिहीबार बिहान ९ः०० बजेदेखि दिनको ४ः०० बजेसम्म र शुक्रबार बिहान ९ः०० बजेदेखि दिनको २ः०० बजेसम्म रहेको छ । यस शाखामा Billing तथा टिकटका सम्पूर्ण कारोबारहरु Medipro Software बाट व्यवस्थित हुँदै आइरहेको छ ।

Share This Post:

Do You Need Any Medical Help?

Please Call Now: 065-571455