• Dulegaunda, Tanahun
  • Call: 065-571455
  • Sun - Fri: 9.00am - 05.00pm
आकस्मिक विभाग

आकस्मिक विभाग

यस केन्द्रबाट आ.व. २०७५ /७६ देखि चौबिसै घण्टा ५ बेड आकस्मिक सेवा प्रदान हुँदै आइरहेको छ। आकस्मिक कक्ष थप व्यवस्थित गर्न हरेक बेड मा Cardiac Monitor जडान गरिएको छ। यस कक्षमा ५ जना अ.हे.व, ३ जना अ.न.मी र ४ जना कार्यालय सहयोगी कार्यरत छन् भने मेडिकल अफिसर चौबिसै घण्टा उपलब्ध छन्। आ.व. ०७९/०८० मा आकस्मिक विभागलाई स्तरोन्नति गरि १५ सैया पुर्याउने लक्ष्य राखिएको छ।

Share This Post:

Do You Need Any Medical Help?

Please Call Now: 065-571455