• Dulegaunda, Tanahun
  • Call: 065-571455
  • Baisakh 1- Kartik 15 & Magh 16 - Chaitra 30 (Sun - Fri : 9.00am - 05.00pm )
REPSIN Class at GP Koirala National Center For Respiratory Diseases

REPSIN Class at GP Koirala National Center For Respiratory Diseases

  • GP Koirala
  • September 22, 2024

मिति २०८१।६।४ गते यस केन्द्रमा REPSIN(Remote Emergency and Primary Care Services in Nepal) काे १ दिने introduction class सम्पन्न भएकाे छ । उद्घाटन सम्पन्न पछि यस केन्द्रका Executive Director Dr. Ram Kumar Shrestha, विशेष अतिथि Prof.Dr.Bholaram Shrestha, Prof. Dr.Mukti Bhattarai, Dr.Prakash Subedi, Dr.Martha Zuluang Quintero, Dr.Dinesh Sharma ले आफ्नाे भनाईहरु राख्नु भएकाे थियाे ।

उद्घाटन सत् पश्चात बेलायतका Dr.Prakash Subedi र Dr.Martha Zuluang Quintero ले सहभागीहरुकाे प्रशिक्षण दिनु भएकाे थियाे । साथै तनहुँ जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुबाट र यस संस्थाका गरेर जम्मा ३५ जना स्वास्थ्यकर्मीहरु सहभागी हुनु भएकाे थियाे । कार्यक्रम संचालन यसै केन्द्रका प्रशासन तर्फका प्रदिप पाैडेल र दिक्षा श्रेष्ठले गर्नु भएकाे थियाे । सहभागीहरुले यस introduction class पश्चात १ वर्ष अनलाईन class पढ्नुहुनेछ र अर्काे वर्ष यसै केन्द्रमा परिक्षामा सहभागी हुनुहुनेछ ।

Share This Post:

Do You Need Any Medical Help?

Please Call Now: 065-571455