• Dulegaunda, Tanahun
  • Call: 065-571455
  • Sun - Fri: 9.00am - 05.00pm
जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा शव गृह  संचालन।

जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा शव गृह संचालन।

  • GP Koirala
  • February 6, 2023

तनहुँको दुलेगौडामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मिति २०७९/१०/१६ गते सोमबार को दिन मोइस्चर चेम्बर मेसिन जडान भएलगत्तै शव गृह संचालनमा आएको छ। यस मेसिनमा ४ वटा शव राख्ने क्षमता रहेको छ।

Share This Post:

Do You Need Any Medical Help?

Please Call Now: 065-571455